जेष्ठ आमाहरु सम्मानित

दमक ,९ बैशाख / दमक- ८ का ८० वर्ष माथिका १० जना ज्येष्ठ आमाहरुलाई सामूहिक रुपमा सम्मान गरिएको छ । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक -८ को वडा समितिले माता तिर्थको अवसरमा आज शनिबार औपचारिक कार्यक्रम गरी ९२ बर्षिया महेश्वरा विश्वकर्मासहित ८० बर्ष माथिका बृद्धाहरुलाई सम्मान गरेको हो । प्रतिष्ठानका वडा समिति अध्यक्ष ओमप्रसाद खनालको … Continue reading जेष्ठ आमाहरु सम्मानित